मध्यपूर्वमा लामो समयसम्म चल्ने द्वन्द्वमा अमेरिकाको कुनै चासो छैन: उपराष्ट्रपति जेडी भ्यान्स
barnanmedia.com · Sun Jun 22 22:52:55 GMT 2025

अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सले मध्यपूर्वमा लामो समयसम्म चल्ने द्वन्द्वमा अमेरिकाको कुनै चासो नभएको बताएका छन्।
भ्यान्सले मध्यपूर्वमा लामो द्वन्द्वमा अमेरिकाको कुनै चासो नभएको र हिजो राति भएको आक्रमण यस क्षेत्रमा शान्ति सुनिश्चित गर्न भएको स्पष्ट पारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)