मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दैलेखको ग्यास एक वर्ष भित्र उपयोगमा ल्याउने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

barnanmedia.com · Sun Jun 22 22:55:58 GMT 2025

काठमाडौँ, ९ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भेटिएको ग्याँस एक वर्षभित्रै उपयोगमा ल्याउने गरी छिटो परीक्षण उत्पादन सुरु गर्न निर्देशन दिएका छन् । त्यसका लागि आवश्यक बजेट र सहजीकरणमा सरकारबाट कमी नहुने बचन पनि प्रधानमन्त्री ओलीले दिएका छन् ।

दैलेखमा भेटिएको ग्याँसका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीहरुसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)