रास्वपाले सुरु गर्यो रविको पक्षमा हस्ताक्षर अभियान
barnanmedia.com · Sun Jun 22 23:05:29 GMT 2025

संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई एकातिर आफ्ना सभापति रवि लामिछानेमाथि लागेका अभियोगको राजनीतिक प्रतिवाद गर्नुपर्ने दायित्व छ, अर्कातिर राष्ट्रिय राजनीतिमा पछिल्लो समय आफूले उठाइरहेका फरक मत र मुद्दाहरूका लागि डटिराख्नुपर्ने छ ।
तेस्रो वार्षिकोत्सव मनाउने बेलासम्म रास्वपाका सांसदहरूले प्रतिनिधिसभा, अनि केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूले बाहिरी मोर्चाहरुमा यही क्रमलाई निरन्तरता दिइरहेका थिए । विगतमा जस्तो सभापति लामिछानेकेन्द्रित अभियानहरू धीमा देखिए पनि रास्वपाका एजेन्डाहरू आम सर्वसाधारणको बीचमा कुनै न कुनै रुपमा स्थापित नै थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)