इरानमाथि अमेरिकी आक्रमणः प्रभावकारीतासंगै इरानको प्रतिक्रिया कस्तो होला ?
barnanmedia.com · Sun Jun 22 23:12:42 GMT 2025

संयुक्त राज्य अमेरिकाले आइतबार इरानका प्रमुख आणविक स्थापनाहरूमा गरेको हवाई आक्रमणले विश्व राजनीतिमा नयाँ तरंग ल्याएको छ । यस आक्रमणपछि दुई मुख्य प्रश्नहरू उठिरहेका छन् – पहिलो, आक्रमणले कति प्रभाव पारेको हो ? र दोस्रो, इरान अब कुन बाटो अँगाल्न सक्छ ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणपछि सार्वजनिक रूपमा यसलाई ‘पूर्ण रूपमा सफल’ भन्दै, इरानका मुख्य आणविक पूर्वाधारहरू ‘सम्पूर्ण रूपमा नष्ट’ गरिएको दाबी गरेका छन् । उनले यसलाई ‘उल्लेखनीय सैन्य उपलब्धि’ का रूपमा प्रस्तुत गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)