इरानमाथि अमेरिकी आक्रमणको बारेमा इस्लामिक देशहरूको संगठन ओआईसी ले के भन्यो?
barnanmedia.com · Sun Jun 22 23:18:44 GMT 2025

इस्लामिक सहयोग संगठन (ओआईसी) ले आइतबार इरानको आणविक स्थलहरूमा अमेरिकी आक्रमणप्रति प्रतिक्रिया जनाएको छ।
इस्लामिक गणतन्त्र इरानको आणविक स्थलहरूमा अमेरिकी आक्रमणप्रति ओआईसी महासचिवालयले गहिरो चिन्ता व्यक्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)