काठमाडौं पुगेको पाँचौं दिनमा बोहराले भेट्न पाए प्रधानमन्त्री
rajdhanidaily.com · Sun Jun 22 23:28:16 GMT 2025

सुर्खेत । सुर्खेतबाट खाली खुट्टै पैदल हिँडेर काठमाडौं पुगेको पाँच दिनपछि अन्ततः सामाजिक अभियन्ता नवराज बोहराले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अभियन्ता बोहरा र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको हो । भेटमा बोहराले कर्णालीको सुशासन, पर्यावरणीय विकास र पशु अधिकार उल्लंघन लगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)