मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आत्मघाती गोलले हारबाट जोगियो बेल्जियम

onlinekhabar.com · Mon Jun 15 21:06:14 GMT 2026

२ असार, काठमाडौं । आत्मघाती गोलले बेल्जियम फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा हारबाट जोगिएको छ ।

सिएटल स्टेडियममा भएको खेलमा बेल्जियम इजिप्टसँग १–१ को बराबरीमा रोकिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय