राजा दशरथ परिवारले दिएको सन्देश
merolifestyle.com · Sat Feb 26 20:15:00 GMT 2022
राजा दशरथले रामलाई राजा बनाउने निर्णय गरेका थिए । राज्याभिषेकको दिन पनि तोकियो । राजा दशरथले राज्याभिषेक हुनुअघि एकरात आफ्नी तीन रानीहरूमध्ये एकसँग बस्नुपर्ने भयो ।
राजा दशरथले सोचे कि कैकेयीले सधैं रामलाई राजा बनाउनुपर्छ भन्थिन् । त्यही भएर आजको रात कैकेयीको दरबारमा बस्नुपर्छ । यस्तै सोच्दै उनीहरू कैकेयीको दरबारमा पुगे । कैकेयीले मन्थरासँग दुर्व्यवहार गरेको दशरथलाई थाहा थिएन । मन्थराले कैकेयीलाई ‘कालो कपडा लगाएर कोप भवन जानु‘ भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)