थापाथलीको दृश्य– कोठा पाउनेहरू रातारात सर्दै छन्, नपाउनेहरू सामान पोको पारेर रूँग्दै छन्
setopati.com · Fri Apr 24 16:55:55 GMT 2026

सरकारले विधि र प्रक्रिया मिचेर सुकुम्बासी बस्ती खाली गराउने तयारी सुरू गरेपछि त्यस्ता बस्तीमा बसोबास गर्ने भूमिहीन सुकुम्बासीहरू बिचल्लीमा परेका छन्।
सरकारले सकभर शनिबार एकैदिनमा वा आइतबारभित्र काठमाडौंका सबै सुकुम्बासी बस्ती खाली गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)