आफूलाई स्वागत नगरेको भन्दै सांसद पोखरेलले विद्यालयका प्रअलाई विद्यालयमै गाली गरे
newsofnepal.com · Fri Apr 24 17:10:59 GMT 2026

ओखलढुङ्गा ।
ओखलढुङ्गाबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य विश्वराज पोखरेलले आफू आउँदा बेवास्ता गरेको भन्दै विद्यालयका प्रधानाध्यापकलाई सार्वजानिक स्थानमै गाली गरेका छन् । सांसद पोखरेलले आफू विद्यालय हाता भित्र आएको बेला स्वागत सम्मान नगरेको भन्दै श्री चण्डेश्वरी माध्यमिक विद्याले खिजीदेम्बा २ रगनीका प्रधानध्यापक सन्तोष मगरलाई विद्यालय हाता भित्रै गाली गरेका हुन ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)