तेलको मूल्यमा गिरावटको सङ्केत
nepalnews.com · Fri Apr 24 16:42:23 GMT 2026

काठमाडौं । मध्यपूर्व वार्ताको दोस्रो चरणको वार्ता फेरि सुरु हुने निश्चित भएसँगै शुक्रबार तेलको मूल्यमा गिरावट आएको छ ।
पाकिस्तानको मध्यस्थतामा इस्लामावादमा हुनेगरी तय गरिएको वार्ताका लागि इरानी विदेशमन्त्री अव्वास अराघची पाकिस्तान प्रस्थान गर्ने इरानी सञ्चारमाध्यमले पुष्टि गरेसँगै तेलको मूल्यमा गिरावट आउन थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)