हङकङका महावाणिज्यदूत लेखक फिर्ता, २० दिनभित्र हाजिर हुन सरकारको निर्देशन
canadanepal.com · Fri Apr 24 17:27:04 GMT 2026

काठमाडौँ - सरकारले हङकङस्थित नेपाली महावाणिज्य दूतावासमा कार्यरत महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्। उनका अनुसार लेखकलाई फिर्ता बोलाउँदै २० दिनभित्र परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)