मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप दिन विद्यार्थीका लागि मर्मत केन्द्र

barnanmedia.com · Mon Jul 22 23:10:10 UTC 2024

नेपालमा व्यावहारिक शिक्षा नहुँदा उत्पादित जनशक्तिले काम नपाएको भनेर गुनासा सुनिन्छन् । हुन पनि सैद्धान्तिक ज्ञान भएरमात्रै बजारमा बिक्न सकिँदैन भन्ने उदाहरण जताततै भेटिन्छन् ।

यस्तै चर्चा र उदाहरणका कुरा उठिरहँदा दाङको तुलसीपु उपमहानगरपालिकाद्वारा सञ्चालित तुलसीपुर बहुप्राविधिक शिक्षालय (मेट्रो कलेज)ले भने सैद्धान्तिक र व्यावहारिक अभ्यासलाई सँगसँगै अगाडि बढाएको छ । शिक्षालयले विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि ‘मेट्रो मर्मत केन्द्र’ सञ्चालनमा ल्याएको छ । प्रयोगात्मक भनेपछि धेरैलाई लाग्ला अरू विद्यालयले गर्ने कर्मकाण्डी अभ्यास मात्रै त होला ! तर होइन, यहाँका विद्यार्थीले प्रयोगात्मकसँगै आम्दानी गर्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)