मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायली प्रधानमन्त्री नेतन्याहुको ‘प्रोस्टेट’ को शल्यक्रिया सफलतापूर्वक सम्पन्न

ratopati.com · Fri Apr 24 17:36:51 GMT 2026

काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शुक्रबार आफ्नो वार्षिक मेडिकल रिपोर्ट सार्वजनिक गर्दै डाक्टरहरूले उनको प्रोस्टेटबाट एउटा सानो ‘प्रारम्भिक चरणको घातक ट्यूमर’ सफलतापूर्वक हटाएको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा जारी एक पोस्टमा इजरायली नेताले भनेका छन्, मैले १८ महिना पहिले पनि ‘प्रोस्टेट’ को सफलतापूर्वक शल्यक्रिया गरेको थिएँ । त्यसबेलादेखि नियमित रूपमा निगरानी गरिएको थियो।”

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)