शल्यक्रिया गर्नुपर्ने भएपछि पुनम उज्वेकिस्तान गइनन्
hamrokhelkud.com · Mon Sep 13 16:45:11 GMT 2021
सोमबार, भदौ २८, २०७८
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला टोलीकी रक्षक पुनम जर्घा मगरको मुटुको शल्यक्रिया गर्नुपर्ने भएको छ । राष्ट्रिय टोलीले गत साता गराएको प्रि–टुर्नामेन्ट मेडिकल एसेसमेन्ट (पिएमसिए) उनको मुटुमा समस्या देखिएको थियो । पुनमका अनुसार डाक्टरहरुले केहि दिनपछि शल्यक्रियाको मिति तय हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)