गृहमन्त्री गुरुङको ‘अघोषित मिसन’ले प्रहरी प्रशासनमा हलचल
bishowkhabar.com · Tue Jul 07 07:12:47 GMT 2026

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सीमा नाका, जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा पूर्वसूचनाबिनै छड्के अनुगमनलाई तीव्र बनाएका छन् ।
तस्करी नियन्त्रण, सीमा सुरक्षाको अवस्था बुझ्न र सरकारी सेवा प्रवाहको प्रभावकारिता मूल्यांकन गर्न उनी विभिन्न जिल्लामा स्थलगत निरीक्षणमा सक्रिय छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)