कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
deshsanchar.com · Fri Apr 24 13:36:02 GMT 2026

बागमती – लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ। गत महिना क्लिङ्कर उत्पादन गरेको उद्योगले कच्चा पदार्थ नपाएपछि उत्पादन बन्द गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)