मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१२ बुँदे अस्वीकार नगर्दासम्म पराधीनता हाम्रो नियति बनिरहनेछ

deshsanchar.com · Fri Apr 24 14:41:58 GMT 2026

वालेन्द्र शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सरकारले सत्तामा एक महिना पूरा गरेको छ। सत्ताको वस्तुनिष्ठ विश्लेषण र यसका आधारमा उसको लेखाजोखाको समय भइसकेको छैन, यस हिसाबले। तर, सरकारको अस्तित्वलाई स्थायित्व र सञ्चालन वरिपरिका प्रभावित गर्न सक्ने केही गतिविधिका कारण दुई तिहाइको बहुमत तथा नयाँ नेतृत्वबाट अपेक्षित आशामा ग्रहण त नलाग्ला? भन्ने प्रश्न उठ्न थालेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)