मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट

deshsanchar.com · Fri Apr 24 12:48:36 GMT 2026

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइयङ तथा नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेट गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)