मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्यालयकै मैदानमा कंक्रिट इन्टर लक ब्लक निर्माण

deshsanchar.com · Fri Apr 24 15:59:20 GMT 2026

हुम्ला – ताँजाकोट गाउँपालिका– ४ को चन्द्र प्रकाश माध्यमिक विद्यालयको मैदानमा कंक्रिट इन्टर लक ब्लक निर्माण गरिएको छ। जिल्लामै पहिलो पटक विद्यालयमा सफा र रमणीय विद्यालयको मैदानमा बिहानीको प्रार्थना कार्यक्रम सञ्चालन गर्न सहज होस भन्नका लागि यो बिकास निर्माण गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)