उच्छृङ्खल र अराजक गतिविधि गर्नेहरू निगरानीमा छन्ः नेपाली सेना
deshsanchar.com · Fri Apr 24 13:13:04 GMT 2026

काठमाडौँ – नेपाली सेनाले विगत केही समयदेखि विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा सेना र यसको नेतृत्वलाई लिएर भ्रामक तथा कपोकल्पित सूचनाहरू सम्प्रेषण भइरहेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)