मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानका विदेशमन्त्री पाकिस्तान प्रस्थान

barnanmedia.com · Fri Apr 24 19:15:01 GMT 2026

इरानका विदेशमन्त्री अब्बास अराघची शुक्रबार पाकिस्तान प्रस्थान गरेका छन्।

पाकिस्तानको राजधानी इस्लामाबाद पुगेपछि उनले पाकिस्तानी अधिकारीहरूसँग वार्ता गर्नेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)