‘कोरा भक्तपुर साइकलिङ च्यालेञ्ज’ सम्पन्न
barnanmedia.com · Mon Jul 22 23:23:35 UTC 2024
भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उदेश्यले भक्तपुरमा एक सय किलोमिटर लामो ‘चौथो कोरा भक्तपुर साइक्लिङ च्यालेञ्ज–२०२४’ सम्पन्न भएको छ ।
साइकल कनेक्ट भक्तपुरले आयोजना गरेको ‘चौथो कोरा भक्तपुर साइक्लिङ च्यालेञ्ज–२०२४’ बिहान ६ बजे भक्तपुरको दूधपाटीस्थित नपुखु (पोखरी) बाट सुरु भएको यात्रा साँझ नपुखु (पोखरी) मै आएर समापन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)