गण्डकीमा सरकार पुनर्गठनको तयारी
ekantipur.com · Mon Jul 22 23:24:56 UTC 2024

पोखरा — गण्डकी सरकार पुनर्गठनका लागि कांग्रेस र एमालेले तयारी थालेका छन् । सरकार पुनर्गठनका सम्बन्धमा दुवै पार्टीबीच संवाद चलिरहेको गण्डकी सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री टकराज गुरुङले बताए ।
मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डेले नै निरन्तरता पाउने केन्द्रमा सहमति रहे पनि समयावधि र आलोपालोबारे दुवै दल केन्द्रको निर्णय कुरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)