गाउँपालिका उपाध्यक्षलाई दुर्व्यवहार र आक्रमण प्रयास गरिएको भन्दै गुल्मीमा महिलाहरूको प्रदर्शन
setopati.com · Fri Jun 05 10:04:00 GMT 2026

गुल्मीका विभिन्न संघसंगठनमा आबद्ध महिलाहरूले जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरेका छन्।
गुल्मीको इस्मा गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवरमाथि दुई साता पहिले भएको दुर्व्यवहार तथा आक्रमण प्रयासका विरूद्ध जिल्लाका संघसंगठनमा आबद्ध महिला तथा महिला जनप्रतिनिधिहरू आन्दोलित भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)