गर्मी बढेपछि तौलिहवाका विद्यालय तीन दिन बन्द
lokaantar.com

अत्यधिक गर्मीका कारण कपिलवस्तुको तौलिहवा नगरपालिकाका विद्यालय तीन दिन बन्द भएका छन् ।
तराई क्षेत्रमा केही दिनयता बढ्दै गएको अत्यधिक गर्मीका कारण नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा तीन दिनका लागि गर्मी बिदा दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
सरोज गुरागाईं