१३ जिल्लाका सिडिओ फेरिए (सूची)
kathmandupati.com · Fri Jun 05 10:06:51 GMT 2026

काठमाण्डु – १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडिओ) फेरिएका छन् । गृह मन्त्रालयले १६ जिल्लाका सिडिओहरूको हेरफेर गरेको हो ।
१३ जिल्लाका सीडिओ फेरिएका छन् भने दुईजनाको पदस्थापन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)