गृह मन्त्रालयका सहसचिवहरुको सरुवा र पदस्थापन, १५ जिल्लाका सिडिओ हेरेफेर (सूचीसहित)
nepalpress.com · Fri Jun 05 10:03:59 GMT 2026

काठमाडौं। गृह मन्त्रालयले राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीहरूको व्यापक सरुवा तथा पदस्थापन गरेको छ।
मन्त्रालयको जेठ २२ र १३ गतेको निर्णयअनुसार उपसचिव, प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा सहसचिव तहका कर्मचारीहरूको विभिन्न जिल्ला र निकायमा सरुवा गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ