कुहुँमा लक्ष्यअघिनै सडक स्तरोन्नति
ratopati.com · Fri Apr 24 20:15:33 GMT 2026

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ कुहुँमा सञ्चालित चन्निका घुम्तीदेखि उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघि नै सम्पन्न भएको छ ।
आगामी जेठ १५ गतेसम्मको ठेक्काको म्याद रहेको योजनाको निर्माण कम्पनी मङ्गला कन्ट्रक्सनले इन्धन र निर्माणजन्य सामग्रीको मूल्य वृद्धिको बाबजुद पनि लक्ष्यभन्दा डेढ महिनाअघि नै काम सम्पन्न गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)