सूर्योदय नगरपालिकामा पठन संस्कृति विकास गर्न विद्यालयस्तरमै ‘स्टिम एजुकेसन’
kendrabindu.com · Sat May 23 02:09:28 GMT 2026

इलाम । सूर्योदय नगरपालिका–५ ले सामुदायिक विद्यालयको शिक्षण प्रणालीलाई व्यवहारिक, सिर्जनशील र बालमैत्री बनाउने उद्देश्यसहित नयाँ अभ्यास सुरु गरेको छ ।
बालबालिकालाई परम्परागत गृहकार्यबाट मुक्त गर्ने, पठन संस्कृति विकासका लागि दुईवर्षे अभियान सञ्चालन गर्ने तथा विद्यालयस्तरमै ‘स्टिम एजुकेसन’ सुरु गर्ने निर्णयलाई यहाँ नवीन र प्रभावकारी शैक्षिक अभ्यासका रूपमा हेरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)