छ वर्षमा पनि बनेन पक्की पुल
gorkhapatraonline.com · Sat May 23 02:08:05 GMT 2026

डडेलधुराको परशुराम नगरपालिका–१२ मा पर्ने बुडर–जोगबुडाको खप्वाखोलाको पुल निर्माण हुन नसक्दा जोगबुडावासी निराश भएका छन् । दुई वर्षअघि नै निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको पक्की पुल छ वर्ष बितिसक्दा पनि नबनेपछि स्थानीय निराश भएका हुन् ।
यो पुलले डडेलधुराको करिब आधा जनसङ्ख्या रहेको भित्री मधेश जोगबुडा क्षेत्रलाई जिल्ला सदरमुकाम र अन्य जिल्लासँग जोड्ने अपेक्षा गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)