मधेशमा सचिवको पदीय विवादले मन्त्रालयको काम ठप्प
ekagaj.com · Tue Mar 21 16:13:47 GMT 2023
जनकपुरधाम- मधेश प्रदेशकाे महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयमा सचिवको पदीय विवादले कामकाज ठप्प भएको छ ।
दुई उपसचिवलाई निमित्त सचिवको जिम्मेवारी दिइएपछि विवाद उत्पन्न भएको हो । उक्त विवादले गर्दा मन्त्रालयको कामकाज नै केही दिनदेखि ठप्प भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)