खुला क्रिकेट प्रतियोगितामा शुभकालिका प्रथम
nagariknews.nagariknetwork.com · Sat May 23 02:00:49 GMT 2026

कालिकोटको महावै गाउँपालिकामा सम्पन्न खुला क्रिकेट प्रतियोगितामा शुभकालिका गाउँपालिकाको टिम प्रथम भएको छ।
फाइनल खेलमा शुभकालिका गाउँपालिकाले पलाँता गाउँपालिकालाई पराजित गर्दै उपाधि हात पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)