अनिर्वाचितहरूले सिंहदरबारबाट शासन चलाएको झाँक्रीको आरोप
nepalpress.com · Tue Jul 07 07:33:23 GMT 2026

काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सुशासनको नारा दिएर आएको सरकारमा अनिर्वाचितहरूले सिंहदरबारमा शासन चलाएको आरोप लगाएकी छन्। राष्ट्रिय सभाको बैठकमा बोल्दै ब्युरोक्रेसीमा रहेका धेरै मान्छेहरूले धमाधम राजीनामा दिएको बताइन् ।
उनले भनिन्, ‘मन्त्रीहरूका पछाडि दर्जन-दर्जन सल्लाहकारहरू विशिष्ट श्रेणीका अफिसर तहको तलब र सुविधा पाउने गरी नियुक्ति गरिएको भन्ने कुराहरू आइरहेको छ यो के हो ? सुशासनको नारा दिएका मान्छेहरूले सोपानमा आधारित ब्युरोक्रेसीबाट प्रशासन पनि नचलाउने र अनिर्वाचितहरूले सिंहदरबारमा शासन गर्ने तरिका के हो ?’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)