नदीकिनारका बस्ती स्थानान्तरण आवश्यक, सरकारले सुरक्षित व्यवस्थापन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
barnanmedia.com · Fri Apr 24 21:45:00 GMT 2026

धानमन्त्री बालेन शाहले बागमती नदी किनारमा रहेका जोखिमपूर्ण बस्तीहरूलाई सुरक्षित रुपमा स्थानान्तरण गरी सुकुम्वासी समस्याको स्थायी समाधान गरिने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अतिक्रमणकारी र सुकुम्वासी छुट्याउने र देशभरका वास्तविक सुकुम्वासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)