सामान्य विवादको बदला साध्न भारतीय सुटरलाई सुपारी दिएर हत्या
nagariknews.nagariknetwork.com · Mon May 11 13:25:33 GMT 2026

सिरहामा भएका दुई हत्याका घटनामा सामान्य विवादको बदला लिन भारतीय सुटरलाई सुपारी दिएर हत्या गराएको खुलेको छ।
सिरहाको सिरहा नगरपालिका १ का प्रेमनाथ यादव र औरही गाउँपालिका ५ जितिया मन्दिरका पुजारी सुन्दर शर्मालाई भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
सुजितकुमार सिंह
नेपाल प्रहरी