मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

शरद आरोहणको तयारी सुरु

gorkhapatraonline.com · Sat Sep 09 05:48:30 GMT 2023

काठमाडौँ, भदौ २३ गते ।

यस वर्षको शरद ऋतु (असोज÷कात्तिक) मा हिमाल आरोहणका लागि २८४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार अनुमति लिएकामध्ये ४४ मुलुकका ६० जना महिला र २२४ जना पुरुष छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)