मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रामकुमारी झाँक्रीको प्रश्न- अनिर्वाचितलाई सिंहदरबारमा शासन गर्ने अधिकार कसले दियो ?

lokaantar.com

नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले अनिर्वाचितहरूलाई सिंहदरबारमा शासन गर्ने अधिकार कसले दियो भन्ने प्रश्न गरेकी छन् ।

मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै झाँक्रीले सोपानमा आधारित ब्युरोक्रेसीबाट प्रशासन नचलाएर मन्त्रीहरूका पछाडी विशिष्ट श्रेणीका दर्जन-दर्जन सल्लाहकार नियुक्त गरिएको भन्दै विरोध जनाइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)