मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निजामती विधेयकको मस्यौदाः दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

barnanmedia.com · Fri Apr 24 22:43:42 GMT 2026

सरकारले संघीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव माग गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज प्रस्तावित विधेयकको मस्यौदा सार्वजनिक गरेर सात दिनभित्र सुझाव दिन आग्रह गरेको हो।

विधेयकको प्रस्तावित मस्यौदामा निजामती सेवा समयबद्ध, सूचना प्रविधिमा आधारित, निर्णय प्रक्रिया तथा सेवा ढिलाइमा स्पष्ट उत्तरदायित्व र नागरिक संलग्नलतामा आधारित मूल्याङ्कन प्रणालीसहितको सेवा हुने उल्लेख छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)