मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विभिन्न जिल्लामा थपियो निषेधाज्ञा

nepallive.com · Thu Jun 03 00:20:00 GMT 2021

काठमाडौं– लमजुङमा जारी निषेधाज्ञा एक साताका लागि थपिएको छ। जिल्लामा संक्रमणले दर नघटेको भन्दै जिल्ला प्रशासन कार्यालयले सात दिन निषेधाज्ञा थप गरेको जनाएको छ।

कोभिड व्यवस्थापन समितिको बुधबार सम्पन्न बैठकले निषेधाज्ञा थप गर्दै जेठ २७ गते राति १२ बजेसम्म पुर्याउने निर्णय गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)