पथ प्रदर्शकका लागि तालिम
barnanmedia.com · Mon Jul 22 23:47:47 UTC 2024

पदयात्रालाई सुरक्षित एवं प्रभावकारी बनाउने उद्देश्यले ९० जना पथ प्रदर्शकलाई तीन दिने तालिम दिइएको छ ।
ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकीको आयोजना एवं नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनासँगको सहकार्यमा तालिम दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)