बैंकहरूले बाढी क्षेत्रमा वैकल्पिक व्यवस्था सहित सेवा निरन्तर राख्ने
onlinekhabar.com · Thu Aug 27 08:06:53 GMT 2026

११ भदौ, काठमाडौं । नेपाल बैंकर्स संघले भोटेकोशी बढीले क्षति पुर्याएको क्षेत्रमा बैंकिङ सेवा निरन्तर दिने जनाएको छ ।
संघले बाढी तथा प्राकृतिक विपद्का कारण भएको मानवीय, जनधन तथा भौतिक संरचनामा पुगेको क्षतिप्रति दु:ख व्यक्त गर्दै प्रभावित सेवाग्रहीलाई सहयोग उपलब्ध गराउने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)