मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

२ दिन अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यमा स्थिर रहेकोे अमेरिकी डलरको मूल्य आज घट्यो

nepalkhabar.com · Mon Jul 22 23:46:29 UTC 2024

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य घट्दा युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३४ रुपैयाँ १६ पैसा निर्धारण भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)