बन्दना राणा राष्ट्र संघीय समिति सिडमा निर्वाचित
nepalpress.com · Fri Jun 07 17:26:21 UTC 2024

काठमाडौं । नेपालकी बन्दना राणा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सिड) को सदस्यमा पुनः निर्वाचित भएकी छन् ।
उनी दोस्रो कार्यकालका लागि सिडको सदस्यमा निर्वाचित भएको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी मिसनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)