मुद्दा संशोधन भएपछि रविको प्रतिक्रिया : खुसी लागेको छ
barnanmedia.com · Sat May 23 02:31:22 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्पत्ति शुद्धीकरण एवं सङ्गठित अपराधको अभियोग संशोधन हुने भएपछि खुशी लागेको प्रतिक्रिया दिएका छन् ।
जिल्ला अदालत कास्कीले सम्पत्ति शुद्धीकरण एवं सङ्गठित अपराधको अभियोग संशोधन गरेपछि उनले खुशी लागेको प्रक्रिया दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)