हरियो भटमासमा पाइन्छन् यस्ता पोषक तत्व
nepalviews.com · Fri Jun 07 17:32:22 UTC 2024

एजेन्सी । हरियो भटमासमा प्रोटिन, क्याल्सियम, पोटाशियम, आइरन र भिटामिन बी जस्ता पोषक तत्वहरु भरपूर मात्रामा पाइन्छन् । यसमा पाइने एन्टीअक्सीडेन्ट्सले शरीरलाई स्वस्थ राख्न एकदमै राम्रो भूमिका खेल्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)