स्थानहद फुकुवापछि पहिलो पटक गृहजिल्ला पुगेका लेखकले भने- लोकतन्त्र खतरामा छ
barnanmedia.com · Mon Jan 26 21:15:00 GMT 2026

नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले लोकतन्त्र जोखिममा रहेको बताएका छन्।
सोमबार स्थानहद फुकुवापछि पहिलो पटक गृह जिल्ला कञ्चनपुर पुगेका नेता लेखकले लोकतन्त्र जोखिममा रहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)