मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

वैदेशिक व्यापारमा सङ्कुुचन: १५ खर्बको आयात, डेढ खर्बको निर्यात

gorkhapatraonline.com · Tue Jul 23 00:04:50 UTC 2024

काठमाडौँ, साउन ८ गते ।

मुलुकको समग्र वैदेशिक व्यापारमा सङ्कुुचन आएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा आयात निर्यात दुवैमा गिरावट हुुँदा समग्र व्यापार खुम्चिएको हो । भन्सार विभागको तथ्याङ्क अनुुसार आर्थिक वर्ष २०८०/८१ मा आयात १.१६ प्रतिशतले घटेर १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख झरेको छ । आव २०७९÷८० मा १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार रुपियाँ आयात भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)