अंग्रेजी सिक्दै आमाहरू
ekantipur.com · Tue Jul 23 00:02:18 UTC 2024

लमजुङ — ‘ह्वाट इज योर नेम ? ह्वेर आर यू फ्रम ? हाउ ओल्ड आर यू ?’ लमजुङको घलेगाउँमा ‘होमस्टे’ सञ्चालन गरिरहेकी ४२ वर्षीया चन्द्रकला घले आफ्नोमा आउने विदेशी पाहुनालाई परिचयका क्रममा कनिकुथी भए पनि अंग्रेजीमा नै सोध्छिन् । उत्तर सुनेर टाउको हल्लाउँछिन् ।
‘अंग्रेजीमै अलिअलि कुराकानी गर्न सिकिरहेकी छु,’ चन्द्रकलाले सगर्व सुनाइन् । दशकअघि प्रौढ शिक्षा लिएकी भए पनि प्रीति गुरुङ (४०) अचेल विदेशी पाहुनालाई अंग्रेजीमा नै स्वागत, सत्कार गर्न सिकिरहेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)