पाँचथरमा बाढी–पहिरो : पुल बगे, घरमा क्षति
newsofnepal.com · Sat May 23 02:49:11 GMT 2026

काठमाडौं ।
अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिका–१ र २ मा ठूलो क्षति पुर्याएको छ। दोभाने खोला, तमोर नदी तथा मध्यपहाडी राजमार्ग आसपासमा आएको बाढीले सडक, पुल–पुलेसा र सर्वसाधारणका घरमा क्षति गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)